बिज्ञान-प्रबिधिफेसबुकको सर्भर दुर्घटना, समाजिक सँजाल प्रयोगकर्तामा तरँग
समाजिक सँजाल फेसबुक लगइन गर्दा प्रयोगकर्ताको पासवर्ड गलत भएको भन्न थालेको हो । करिब ९ बजेतर्फ फेसबुक क्रैस भएको हो । मेटाको सर्भर क्रैस भएको जनाएपनि डाउन मात्र भएको बताइन्छ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










