बिज्ञान-प्रबिधिनेपाल रेल्वेमा जागिर खुल्यो, १२९ जना कर्मचारी माग
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामले भारी सँख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज प्रकाशित गरेको विज्ञापनमा विभिन्न तहमा १ सय २९ जना कर्मचारी माग गरेको हो । रेल्वे कम्पनीले विभिन्न पदमा आवश्यक परेको करार सेवामा खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारीहरु परिपूर्ति गर्नको ल
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









