बिज्ञान-प्रबिधिसिरहाका शर्माले छोटो समयमै पाए युटुबको गोल्डेन बटन (Golden Button)
समाजिक सँजालमा भिडियो प्लेटफार्मको राजा मानिने युटुबमा १० लाख अर्थात १ मिलियन सब्सक्राईबर पुरयाउन सफल भएका शर्माले छोटो समयमै गोल्डेन (सुनौलो) बटन प्राप्त गरेका छन् । उनलाई युटुब कम्पनीले सो बटन प्रदान गरेको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि







