राजनीतिकअडियो प्रकरण : 'मेरो संलग्नता देखिए राजनीतिबाटै सन्यास लिन्छु'
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले अडियो टेप प्रकरणमा आफूलाई जोडेकोमा आपत्ति जनाएका छन् । नेता यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत अडियो प्रकरणमा आएको आफ्नो विषयका कुराहरूमा कुनै सत्यता नरहेको बताएका हुन् । ‘क
६ वर्ष अगाडि · राजनीतिक









