राजनीतिकसंसदमै सरकारको चर्को आलोचना गर्ने सत्तारुढ सांसदको तयारी
न्यूज ब्यूरो, काठमाडौं । स्थायी समितिको बैठकमा पार्टी नेतृत्व र सरकारका गतिबिधिबारे आफ्ना धारणा राख्न नपाएपछि सत्तारुढ नेकपाका सांसदहरुले अब सदनमै सरकारको चर्काे आलोचना गर्ने तयारी गरेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्ट सांसदहरुले संसदको बजेट अधिवेशनमै सरकारको गलत कामको जवाफ माग गर्ने तयारी गर
६ वर्ष अगाडि · राजनीतिक











