राजनीतिकसरकार विरुद्ध सिरहामा काँग्रेसको मोटो प्रदर्शन
नेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिक वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
११७१ समाचार
राजनीतिकनेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसोही क्रममा नेपाली काङ्ग्रेस महोत्तरीले पनि जलेश्वर स्थित पार्टी कार्यालयबाट विरोध रयाली प्रदर्शन गरेको छ । कार्यालयबाट सुरु भएको रयाली खैरा चौक, सिडियो कार्यालय , महेन्द्र चौक हुँदै जलेश्वरको शंकर चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकप्रमुख थापाले भने हामीले बिगतमा अनुसन्धानको क्रममा धेरै पेट्रोल पम्पहरुमा छापा मार्यौँ। यसपटक सम्भावित ठाउँहरुमा व्यापक खोजी गरेर अनुसन्धान गर्छौ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकप्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकआफ्नो घर हुँदै जाँदै गरेको उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको उनले बताइन् । ‘मेरो छोराले उनको ट्याक्टर चलाए बापतको ९ महिनाको पारिश्रमिक दिइएको छैन्,’ शम्भुकी आमाले भनिन्, “पैसा नदिएसम्म यो ट्याक्टरलाई यहीं सडाउँछु ।”
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसयौंको संख्यामा उपस्थित तरुणका युवाहरुले “नेपालि कांग्रेस जिन्दावाद , नेपाल तरुण दल जिन्दावाद , केपि ओलि मुर्दबाद , प्रहरी दमन बन्द गर , नेकपा सरकार चाहिन्दैन ,भ्रष्ट सरकार चाहिन्दैन” जस्ता नारा लगाउँदै गोलबजार तताएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकतनहुँको ब्यास नगरपालिकामा बनेको पुल उ्दघाटन गर्दै क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । चौतर्फी विरोधपछि बुधवार साँझ पौडेललाई प्रहरीले रिहा गरिसकेको छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले पार्टीगत स्वार्थ त्यागेर विकासमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन् । सिरहाको नरहा गाउँपालिका–५ स्थित पक्की सडकको शिलान्यास गर्दै नेता यादवले जनप्रतिनिधिहरुलाई यस्तो सुझाव दिएका हुन् । उनले जनहितलाई प्राथमिकतामा
५ वर्ष अगाडि · राजनीतिक
यद्यपी, आरोपित दिलीप यादवले भूलवंश झ्याल फुटेको बताएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको थियो भने स्थानीयस्तरबाट मिलापत्र गरी छुटेको हो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकभेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकप्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकनिर्वाचन क्षेत्र अवलोकनको क्रममा नेता झालाइ भव्य स्वागत समेत गरिएको थियो । उक्त क्रममा युवा नेता आनंन्द झा,आरपि अधिकारी लगायतको समेत उपस्थिती रहेको थियो । अवालोकनको त्रममा एकसय भन्दा बढि स्थानियको उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक