राजनीतिकआफ्नो क्षेत्रमा शिक्षा सुधारको नमुना कार्यहरु गरेको छु, जनता मलाई पत्याउँछः राम अशिष यादव
शिक्षा सुधार अभियानको सँकल्प लिएका समाजसेवी समेत रहेका उम्मेदवार रामअशिष यादवले आफ्नो क्षेत्रमा पोखरी सौन्दर्यीकरण, वातावरण हरियाली अभियानलाई पनि उतिकै तिव्रता दिएका थिए । साँसद हुँदा उनले आफनो क्षेत्रको विभिन्न स्थानमा वृक्षारोपण, किसानलाई राहत, पोखरी सौन्दर्यीकरण, विद्यालय सुधार, बालबालिकालाई प्रोत्साहन लगायका कार्यहरु गर्दै आएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक











