राजनीतिकमाओवादी शहिदनगरको पुर्नगठन अभियान
अभियानको क्रममा अरबिन्द चौधरी , श्यामदेव मुखिया , सुरेश पासवान , हजारी मण्डल , रामकुमार मण्डल , चन्दर दास , जुगेशर दास , पुजन दास लगायतका व्यक्तिहरु माओवादीमा प्रवेश गरेको माओवादीका मधेश प्रदेश कमिटि सदस्य एवम् शहिदनगरका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले जानकारी दिए ।
३ वर्ष अगाडि · राजनीतिक











