राजनीतिक२०८४ मा कमला नगरपालिकाको लागि काँग्रेस पार्टीबाट नेतृत्व गर्नेछुः यादव
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवम् कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल, नेपाली काँग्रेसका क्षेत्रिय नेता नविन गोहिबार, मनोज यादव, बजरँग यादव, वडा नं. ९ का पूर्व वडाध्यक्ष धर्मनाथ मण्डल, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · राजनीतिक











