राजनीतिकलोसपाका नेता जीतेन्द्र सोनल मधेशको मुख्यमन्त्री बन्ने सहमति, पाँच दलबीच रातारात सहमति
सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ । लोसपाको नेतृत्वमा सरकार बनाउनकालागि जनमतले पनि साथ दिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो ।
१२ महिना अगाडि · राजनीतिक











