न्यूज हाईलाईटसिरहाका स्थानीय तहमा भत्तामा मनपरी खर्च : तीन दिनभित्र विवरण पठाउन निर्देशन
न्यूज ब्यूरो, सिरहा । सिरहाको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले जिल्लाका सबै स्थानीय तहलाई भत्तामा देखाइएको खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । कोभिड–१९ नियन्त्रण समितिको आइतबारको बैठकले जिल्लाका १७ वटै स्थानीय तहलाई तीन दिनभित्र भत्ताबारे विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । समिति
६ वर्ष अगाडि · न्यूज हाईलाईट











