अन्तराष्ट्रियभारतमा लकडाउन दुई हप्ता थप गरिने
न्यूज ब्यूरो, भारत । भारतमा लकडाउनको अवधी दुई हप्ता थप गर्ने तयारी गरिएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग चार घण्टा लामो छलफल गरेपछि यसको संकेत मिलेको हो । बैठक सकिए लगत्तै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











