अन्तराष्ट्रियकोरोनाको भ्याक्सिन बाँदरमा सफल परीक्षण भएको चीनको दाबी
न्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










