स्वास्थ्य ब्यूरोशहिदनगरको स्वास्थ्य शिविरबाट सयौं लाभान्वित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न भएको स्वास्थ्य शिविरबाट सयौं नगरवासी लाभान्वित भएका छन् । शहिदनगर नगरपालिकाको आर्थिक सहयोग तथा महिला शहिद समुदायिक अध्ययन केन्द्रको आयोजनामा बुधबार सम्पन्न भएको स्वास्थ्य शिविरको नगरवासीहरुले फाईदा उठाएका छन् । शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











