स्वास्थ्य ब्यूरोडा. रुना झालाई विश्वको ५ महिलामा पार्ने असली योद्धा 'डा. रञ्जित साह'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस र त्यसको रोकथामको लागि विश्व अहिले कसरत गरिरहेको छ । नेपालमा पनि कोरोना रोकथामको लागि सरकारले अथक प्रयास गरिरहेको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निडर भएर आफ्ना नागरिकको लागि अहोरात्र खटने प्रयोगशालाका डा. रञ्जित साह हु
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










