स्वास्थ्य ब्यूरोअक्सिजनको अभाव भएपनि कुनै पनि विरामीको मृत्यू भएको छैनः मेसु डा. यादव
भिडियो ती व्यक्तिले मेसु यादवबाट ब्लैकमा रेम्डेसिभिर ल्याएर प्रतिभाईल ५१०० पर्ने औषधीको २५००० सम्म लिने गरेको खुलाएका थिए । सो आरोपलाई मेसु यादवले निराधार बताएका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










