प्रमुख समाचारसर्लाही मलँगवाको नागरिकको जीवन कष्टकर बन्न थालेपछि अब रातीमा मात्र कर्फ्यू लाग्ने
असोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











