प्रमुख समाचार१५ बर्षदेखि अलपत्र कमला पुल पुनः नेताहरुको राजनीतिक अड्डा मात्र, यसपाली पनि सेल्फी पोइन्टमै सिमित
लुम्बिनी बिल्डर्सले निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्‍याएपछि विसं २०७८ साउनमा पुल उद्घाटनको तयारीसमेत गरिएको थियो। तर उद्घाटन हुनुअघि नै पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया (पिलर) भासिएपछि सम्पूर्ण योजना प्रभावित भएको थियो।
४ महिना अगाडि · प्रमुख समाचार











