प्रमुख समाचारकमला स्नान गर्न धनुषा पुगेका रविले कमलामाईको किरिया खाँदै भने– 'मधेशलाई ह्दयभित्र राखेर काम गर्छु'
उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए । उनले भने -' म कुनै अपेक्षा राखेर बोलेको छैन् । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।'
२ वर्ष अगाडि · प्रमुख समाचार











