प्रमुख समाचारदेशमै पहिलोपल्ट मिर्चैया नगरपालिकाबाटै पासपोर्ट
यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा जानुपर्ने सर्वसाधारणको बाध्यताको अन्त्य भएको छ । राहदानीका लागि बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुनेछ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









