प्रमुख समाचारउपेन्द्र यादव नेतृत्वको जसपा आज सरकारमा जाने
अध्यक्ष यादव बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट र साह सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा धनुषा– १ बाट निर्वाचित दीपक कार्की नियुक्त हुने भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











