प्रमुख समाचारजनकपुरको प्राईभेट स्कूल कलेज आजदेखि अनिश्चितकालको लागि बन्द
जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्ति वितरणमा मनोमानी गर्दै आएकोले छात्रवृत्ति वितरण व्यवस्थापन समिति गठनको माग गरेको प्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










