प्रमुख समाचारउपनिर्वाचनबाट भर्खरै निर्वाचित भएका वडाध्यक्ष साह बलात्कार आरोपमा जेल चलान
साहको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको र उनका भाइ १३ वर्षीय नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । वडाध्यक्ष साह गत मंसिर २० गते वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











