प्रमुख समाचारजसपा नेपालका अध्यक्ष यादव ओलीसँग पुनः नजिक
भारत बसाईको क्रममा उनले अखिलेश यादवसंग भेटेका थिए । यादवले एकातिर संविधान पुनर्लेखन र थ्रेसहोल्डको विपक्षमा पनि बोल्ने गरेका छन् भने प्रधानमन्त्री ओलीसंग पनि नजिक भएका छन् । आजको जनकपुरटुडे मा समाचार छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











