प्रमुख समाचारजनकपुरः होली खेल्ने क्रममा युवकमाथि छुरा प्रहार, युवकको मृत्यू
आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए।
१ वर्ष अगाडि · प्रमुख समाचार











