प्रमुख समाचारसरकार गठन तीव्र, महन्थ ठाकुर राष्ट्रपति बन्ने प्रवल सम्भावना !
न्यूज ब्युरो || काठमान्डौं, २५ माघ । प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेपछि केपी ओली प्रधानमन्त्री बन्ने निश्चित छ। निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको नाताले ओली प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका रहेन। त्यतिमात्र होइन वाम गठबन्धनकातर्फबाट पनि ओलीनै प्रधानमन्त्री
८ वर्ष अगाडि · प्रमुख समाचार











