प्रमुख समाचारहातहतियार मुद्दामा नेकपाका श्याम यादव पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, २९ साउन । नेकपाका नेता एवं पूर्व नेकपा माओवादीका पोलिटव्युरो सदस्य श्याम यादवलाई प्रहरीले जिप्रका भित्रैबाट पक्राउ गरेको छ । नेता श्याम यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा कामबिषेशले गएको बेला नियतवश प्रहरीले समातेको हो । एक वर्षपुर्व जनकपुर स्थित पिडारी चोकमा भएको दुर्घट
८ वर्ष अगाडि · प्रमुख समाचार











