प्रमुख समाचारडा. सिके राउत अदालतमा, दर्जनौँ समर्थक पक्राउ !
न्यूज ब्यूरो, विरगँज । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउत विरगँज उच्च अदालत पुगेका छन् । गत असोज २१ गते रौतहट जिल्ला अदालतबाट पक्राउ परेको राउतलाई राज्य विप्लवको मुद्दामा म्याद थप गरी रौतहट प्रहरीले हिरासतमा राखेको थियो । राउतको बन्दीप्रत्यक्षिकरण मुद्दामा रिट दायर भएपछि उच्च अदालत विरगँज
८ वर्ष अगाडि · प्रमुख समाचार











