प्रमुख समाचारराष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको लागि मधेशबाट 'महासेठ' छनौट
नेपालगंज, १६ माघ । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको लागि यस सत्रमा मधेशबाट अनिल महासेठ छनौट हुन सफल भएका छन् । काठमाडौँ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी अफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिस को संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक
७ वर्ष अगाडि · प्रमुख समाचार











