प्रमुख समाचारसिरहा गोलबजार स्कूलमा गुरुले विद्यार्थीलाई यौन दुरव्यवहार गरेको आरोप, विद्यालयमा तोडफोड
पीडित पक्षको गुनासोपछि सोमवार करिब १२ बजे आक्रोशित अभिभावक र स्थानीय बासिन्दाहरू विद्यालय पुगेका थिए। शिक्षक श्रेष्ठ विद्यालयमा उपस्थित नभएको थाहा पाएपछि उनीहरूले प्रमुख प्रध्यापकको कार्यकक्षमा तोडफोड सुरु गरेका थिए। त्यसक्रममा ढुंगा प्रहार हुँदा विद्यालयका झ्यालका सिसाहरू फुटेका छन्।
१ वर्ष अगाडि · प्रमुख समाचार











