प्रमुख समाचारराम मन्दिरपछि भारत बिहारको सितामढीमा १४ अर्ब बढीको लगानीमा जानकी मन्दिर बन्दै
भारत सरकारले रामायणसंग सम्बन्धित स्थलहरूको एकीकृत संरक्षण तथा विकास योजनालाई तीव्रता दिइरहेको छ। राम मन्दिरपछि सीताको जन्म, जीवनपद्धति र योगदानसँग जोडिएका स्थलहरूमा सरकारी लगानी बढ्नुले सम्पूर्ण मिथिला क्षेत्रको सांस्कृतिक र आर्थिक भविष्यलाई समेत उज्यालो बनाउने संकेत देखिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











