प्रमुख समाचार'एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्ने'
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण रोकिएको एसईई परीक्षा आगामी बैशाख ८ गतेबाट हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने परीक्षा बोर्डले जनाएको हो । एसईई परीक्षा बिहान र कक्
६ वर्ष अगाडि · प्रमुख समाचार











