प्रमुख समाचारमधेशमा थपिए ६ जना मन्त्री, मधेश सरकारले पायो पूर्णता
मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त भएका मन्त्रीहरूमा मनिष कुमार सुमन (श्रम तथा यातायात), राजकुमार गुप्ता (भौतिक पूर्वाधार तथा विकास), शंकर प्रसाद चौधरी (वन तथा वातावरण), श्याम प्रसाद पट्टेल (भूमि व्यवस्था, कृषि तथा सहकारी), बसन्त कुसवाहा (खेलकुद तथा समाज कल्याण) र फकिरा महतो (गृह, सञ्चार तथा कानून) रहेका छन्।
९ महिना अगाडि · प्रमुख समाचार










