प्रमुख समाचारजनकपुरमा ५१ जोडीको बिहे गराइने, कपडासहित मँगलसुत्र समेत दिइने
विश्व हिन्दु परिषद जिल्ला कार्य समिति धनुषाले आयोजना गर्न लागेको सो सामुहिक विवाहमा जानकी मन्दिरको प्राँगनमा विवाह गर्ने जोडीहरुको लर्को लाग्ने गरेको छ । ५१ जोडी अनुमान गरिएपनि सयौँ जोडी विवाहको लागि सो दिन आउने गरिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










