प्रमुख समाचारअब पशुपतिनाथबाट बाबाधामसम्म मात्र ४ घण्टामै पुग्ने एक्सप्रेस हाइवे बनाउने बिहार सरकारको घोषणा
स्वीकृति समयमै प्राप्त भएमा करिब पाँच वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि हाल करिब ५३४ किलोमिटर रहेको दूरी घटेर २५० किलोमिटरमा सीमित हुने र यसले नेपाल, बिहार तथा झारखण्डबीच व्यापार, पर्यटन र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
७ महिना अगाडि · प्रमुख समाचार











