प्रमुख समाचारमेयर साहले स्थानीय चुनाव बैशाख ३० गते नगर्न हालेको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
विसं २०७४ को स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । प्रदेश नं २ मा त्यतिबेला असोज २ गते निर्वाचन भएको थियो । सर्वोच्चका अदालतका प्रवक्ता दाहालले अब नगरप्रमुख साहको रिट निवेदन दर्ता हुने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











