प्रमुख समाचारडा.सिके राउतको आन्दोलनको प्रतिफलः किसानलाई सिँचाईमा खपत हुने बिजुली निःशुल्कको घोषणा
आन्दोलनको क्रममा जनमत पार्टीले किसानको वास्तविक समस्यालाई विभिन्न तवरबाट सरकारसमक्ष पुरयाएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५०१९ समाचार
प्रमुख समाचारआन्दोलनको क्रममा जनमत पार्टीले किसानको वास्तविक समस्यालाई विभिन्न तवरबाट सरकारसमक्ष पुरयाएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमिथिला महात्म्यअनुसार १८ औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश बिहीबारदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली, सबैको एउटै बोली, जय होली, ‘बुरा नमानो होली है ’ शुक्रबार पनि जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाको उदासिन्ताले परिक्रममा सहभागि श्रद्धालुको लागि बिजोग भएको छ । बिहीबार जनकपुर फर्केर हजारौं परिक्रमा यात्री बास बसेको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा बिना शौचालय र विजुलीबत्तीको विश्राम गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सँचालन नगर्न सूचना जारी गरिएको छ । चर्को साउण्डमा बाजा बजाए, डिजे बजाए गुनासोको आधारमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारम्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार्यालयको नक्कली लेटरप्याड, कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर तथा प्रहरी कर्मचारीहरुको नक्कली आइडीकार्ड बनाएर मलंगवा भन्सारमा पेस गरी मलंगवा भन्सारबाट रकम बुझेको देखिएपछि भोजी सहनीमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत असोज १५ गते एक सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने वापत घुस लिँदालिँदै २४ हजार रुपैयाँ सहित रँगेहात पक्राउ परेका कार्यालय सहयोगी (पियन) दिलिप कुमार पञ्जियार विरुद्ध मुद्दा दायर भएपछि वडाध्यक्ष मण्डल निलम्बनमा परेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारज्ञातव्य छ, तराई मधेशको विभिन्न जिल्लामा डा. सिके राउतप्रतिको क्रेज दिनानुदिन बढदै गएको छ । अन्य राजनीतिक दलबाट आजित भएका जनताहरुले जनमत पार्टी र डा. सिके राउतलाई अवसर प्रदान गर्ने तर्फ अग्रसर भएको देखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बला त्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार“म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कांग्रेसमा जान्छु भनेर हिडेको मान्छेलाई पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो,” उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।”
४ वर्ष अगाडि · प्रमुख समाचार