प्रमुख समाचारअब वैदेशिक रोजगार ठगीको उजुरी विदेशबाटै अनलाइन गर्न सकिने, काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने
जिल्लाभित्रका सामान्य प्रकृतिका वैदेशिक रोजगार ठगीका घटनामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै मिलापत्रको प्रयास गरिनेछ । मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले नै गर्ने व्यवस्था रहनेछ ।
४ महिना अगाडि · प्रमुख समाचार











