प्रमुख समाचारएमाले पार्टीबाट निकालिए 'प्रभु'
साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्वव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











