प्रमुख समाचारसुदुरपश्चिम प्रदेशमा एमालेलाई ढाल्दै काँग्रेसका शाह बने मुख्यमन्त्री
निर्धारित समयभन्दा केही ढिलो गरी बसेको आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउने सम्भावना सकिएको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार











