प्रमुख समाचारजनकपुरः प्रहरीको भ्यानबाटै थुनुवा फरार
फरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको बताउँदै प्रवक्ता गौतमले बताए। यसअघि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको थियो जसमध्ये मात्र ४ जना पक्राउ परेका छन् भने अझै दुई जना फरार नै रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










