प्रमुख समाचारआज उपराष्ट्रपतिको लागि मनोयन दर्ता हुँदै, रामसहाय यादव र सँगीतालाई ब्रेक
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठको पनि उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको छ । संवैधानिक व्यवस्था अनुरुप उनी महिला उम्मेदवार भए पनि उमेरका कारण उनको उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










