मनोरञ्जनहिन्दु सम्राट सेना र ओरकेष्ट्रा नचनियाहरुबीच वाकयुद्ध, मधेश र विदेशमा स्टेज शो हुन नदिने
यता, मधेशको विभिन्न जिल्लाहरुमा समेत हिन्दु सम्राट सेना र उनका समर्थकहरुले उनीहरुको स्टेज शो हुन नदिने कम्मर कसेका छन् । अब आउन लागेको विभिन्न चार्डपर्वमा उनीहरुको कार्यक्रम कुनै पनि हालतमा हुन नदिन निर्णय गरेको हो । उनीहरुको वाकयुद्धले समाजिक सँजाल तातिएको छ ।
२ वर्ष अगाडि · मनोरञ्जन











