क्राईम ब्यूरोप्रदेश २ : दुईनलिया बन्दुक बोकेर भू–माफियाले मच्चाए वितण्डा !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सिरहा जिल्लामा भूमाफिया बन्दुक लिएर सुकुम्बासी तर्साएका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेपछि खैलाबैला मच्चिएयो । पियुठमा बन्दुक बोकेर भूमाफियाले जग्गा खाली गराउन गएपछि वस्तीमा त्रास मच्चिएको थियो
६ वर्ष अगाडि · क्राईम ब्यूरो











