देश कालसुन प्रकरण : राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिन म्याद
न्यूज ब्यूरो, काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा पक्राउ परेका राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा राखी अनुसन्धानका लागि बुधबार पाँच दिनको अनुमति दिएको हो । राहुललाई बुधबार दिउँ
३ वर्ष अगाडि · देश काल










