देश कालनेताको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः युवा नेता मण्डल
उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । ‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ युवा नेता मण्डलले भने हाम्रो नेपाली कांग्रेसका नेताहरूले आदेश मात्र गर्यो भने सत्तारूढ लाई घरबाट निस्कन बाध्य बनाउँछु ।
३ वर्ष अगाडि · देश काल










