मधेश प्रदेशः भाउजुको मृत्यू भएको २४ घण्टा नबित्दै देवरको पनि मृत्यू, दर्शैँमा गाउँ शोकमग्न
उनको मृत्युपछि सबै जना शोकमा रहँदा मण्डल परिवारमा अर्को बज्रपात भयो । महदैयाको देबर भुटाई मण्डलको मंगलबार बिहानै मृत्युु भएको छ । छाती दुखिएपछि अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय राजेश मण्डलले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल









