देश कालअयोध्यामा हुने भगवान रामको गृह प्रवेशमा जनकपुरबाट भार पठाउने तयारी
भोलि पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्त रोशनले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल










