देश कालबाढीपीडितको उद्धार र राहतमा हिन्दू स्वयंसेवक संघ र विश्व हिन्दू परिषद्का स्वयंसेवक परिचालित
बाढीका कारण भएको जनधनको क्षतिप्रति हिन्दू स्वयंसेवक संघ नेपाल र विश्व हिन्दू परिषद् नेपालले दुःख व्यक्त गरेका छन् । बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
३ महिना अगाडि · देश काल











