देश कालब्याचलरलाई पुनः ३ बर्षे बनाउने तयारी
तत्कालीन शिक्षाध्यक्ष ९रेक्टर० शिवलाल भुसाल संयोजक रहेको कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ ।
२ वर्ष अगाडि · देश काल











